Monday, October 06, 2008

दशै sms नेपालीमा, send Dashain SMS in Nepali, Happy Bijaya Dashami 2065, Dashain Wishes

sms हरु right क्लिक गरेर पठाउन सक्नु भएको छैन भने यहाँ क्लिक गर्नुहोस्। (right click and text handling might not be supported by your browser, If you're having problem with Text selection and copy-paste please click here.)

अरु Best Dashain SMS (English or Roman Nepali)मा पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

बिजया दशमीको शुभ अवसर मा यहाँ उपस्थित सबै महानुभाव हरुलाई हार्दिक मंगलमय शुभकामना बेक्त गर्न चाहन्छु - (तपाईंको नाम)

ठुलाको आशिस,
सानाको माया,
दशैको रमझम
सधैं रही रहोस्।
Happy Dashain 2065

पानी खोज्दा बियर भेटियोस,
धार खोल्दा wine बगोस,
chicken खादा, साम्प्रो परोस,
mutton खादा, ह्यकुला परोस,
एही नै दशै को शुभकामना।

घ्याम्पो भरी रक्सी होस्
निधार मा टिका होस्
साथी भाई हरु सँग रमाइलो होस्
हात म एक्का trial होस्।
Happy Dashain

चङ्गा चेट, रमाइलो भेट
खसिको रेट, मासुको प्लेट
जुवाको खाल, चिउराको थाल
६५ साल दशै बब्बाल
Happy Dashain

sms हरु right क्लिक गरेर पठाउन सक्नु भएको छैन भने यहाँ क्लिक गर्नुहोस् - If you're having problem with Text selection and copy-paste please click here.

नेपालीमा sms गर्न तपाईंको मोबाईल set ले युनिकोड support गर्ने हुनुपर्छ, एक पटक पठाएर बिचार गर्नुहोस् ।


Related previous posts about Dashain from Ekendra's blog

3 comment(s):

Anonymous said...

बिजया दशमीको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना

Anonymous said...

happy dashain and happy tihar to everybody

Anonymous said...

HAPPY DIPAWALI

Subscribe to Ekendra's feed