Monday, October 06, 2008

विजया दशमी २०६५ को हार्दिक मंगलमय शुभकामना

विजया दशमी २०६५ को हार्दिक मंगलमय शुभकामना

हाम्रो ब्लगका सम्पूर्ण पाठकहरु, शुभचिन्तकहरु र नेपाली blog लाई नेपाली पहिचानको छुटै परिचय दिन तत्पर सबैलाई हाम्रो तर्फबाट २०६५ सालको बिजया दशमीको हार्दिक मंगलमय शुभकामना बेक्त गर्न चाहन्छौ। सम्पूर्ण नेपालीको यो महान चाड हर्सोउल्लस एबम शान्ति पूर्वक बेतित होस्, हाम्रो चाहना। - एकेन्द्र's ब्लग

दशै sms अब नेपालीमै, नेपाली युनिकोडमा लेखिएका smsहरु आफ्नो मोबाइल बाट पठाउनुहोस्, यहाँ क्लिक गर्नुहोस्।

0 comment(s):

Subscribe to Ekendra's feed