Sunday, November 09, 2008

नाम मात्रको नेपाल, नया नेपाल

अचम्मको कुरा छ है, संबिधान सभाको लागि भोट हालेको पनि झन्डै आदी भयो तर बिडमबना हाम्रा नेताहरुलाई भाषड चाडने रहर अझै पुगेको छैन। संबिधान लेख्ने कुर सानोतिनो कुर होइन, एस्को लागि तरिका हुन्छ, प्रबिदी हुन्छ र यस्तै खाले कुरा।

आज भोली त मलाई कुन नेताले के बोल्छ भन्ने पानी सलल भएको छ। एती धेरै कुर गर्न सक्ने नेताहरु भएको देश कती ढिलो होल त? सर जनतालाई शब्दरुपी मायाजालमा पार्न हाम्रा नेताहरु अब्बल छन। धेरै प्रसम्सा त के गर्नु, मैले अब देखी यो ब्लगमा हाम्रो देशको दुर्दश पनि सचित्रन गर्ने जमर्को कसेको छु। एदी यी भिखारी कानले कही कतै बिकास निर्माणका काम सुने भने पनि समाचारका रुपमा लेख्ने छु।

माफि माग्ने कुर चाँही अहेले नै गरौ क्यारे, मेरो ठाउँमा ईन्टरनेट तेती सुलभ छैन, कहेले काही त हप्तौ सम्म पनि ईमेल चेक गर्न पाइन्न। तेसुस्ले नेपाली टेलिभिजन च्यानल बाट प्रसारीत एबम मेरो यो कम्प्युटर बाट रेकड गरिएक सामाग्री ढिलाई upload भये पनि माइन्ड नगरनु होल।

आफ्नो देश प्यारो डेस्क, त के गर्ने ईतिहासनै न भएको विस्वकै कान्छो republic देस रे....

2 comment(s):

Anonymous said...

ekendra

Anonymous said...

nepal

Subscribe to Ekendra's feed