नेपालीमा ईमेल गर्नुहोस् : Now email
in Roman Nepali Unicode
छैन त मज्जा, आफ्नो मान्छे लाई नेपाली
मै ईमेल गनुमा । No more hassel learning Nepali fonts and typing tutors to
improve the Unicode format when everything goes by roman words. कुर एकदम सजिलो
छ, अब युनिकोडमा सबै काम गर्नु हओस ।
No matter how many websites (including www.us-nepal.com/unicode) index this
service of Unicode Nepali Converter by www.unicodenepali.com, the one step
solution to search, email and use Nepali Unicode is unicodenepali.com. तर ज् भये
पनि नेपाली युनिकोड मा टाईप गर्न एकदम गर्हो हुने रहेछ सुरु सुरु मा ।
प्रथमत: टाईप speed अली स्लो भयो, अर्को कुरा कुनै कुनै शब्दहरुको ditto रोमन
नमिल्ने रहेछ। ज् होस् मैले चाँही अब देखी नेपाली युनिकोड लाई priority दिने भए।
Visit www.unicodenepali.com/v3/email.html to send email in Unicode Nepali.
0 comment(s):
Post a Comment