Thursday, December 14, 2006

चिट्टी तिमीलाई लेखु भंछु, मनको कुरा मनमै रहयो |

चिट्टी तिमीलाई लेखु भंछु,
 
चिट्टी तिमीलाई लेखु भंछु,
मनको कुरा मनमै रहयो
सम्झनाले सताईरहयो,
यो आखाले हेरिरहयो
मनको कुर मनमै रहयो |
 
मनको कुरा मनमै रहयो,
चिट्टी तिमीलाई लेखु भंछु,
मनको कुरा मनमै रहयो  |
 
मनको कथा लेखु भने
अधुरोनै रहंछकी ?
यो आंखाले टोलाई रहे
बाद्ल आई छेकिदिंछ |
कुन सब्दले लेखु,
नबिझाउने काडा जस्तो
चंद्रमा जस्तो मुस्कन तिम्रो
 
चिट्टी तिमीलाई लेखु भंछु,
मनको कुरा मनमै रहयो  |
 
फूल टिपि दिउ भने
सिरमा नलाई ओईलिंछ कि ?
माया भनि बोलाउ भने,
गाली कतै पाईंछ कि?

मनको कुर मनमै रहयो
चिट्टी तिमीलाई लेखु भंछु  |
 

2 comment(s):

Anonymous said...

Lyrics sarai ramro geet ko rahechha.

Anonymous said...

Geet chhaine

Subscribe to Ekendra's feed